पुर्ब मोरङ जिल्लाका शंकर कार्की नामका एक युबक मिडियामा आएका छन। आफु भित्र लुकेर रहेको प्रतिभालाई म बाहिर निकाल्छु र सबै माझ देखाऊछु भन्ने उदेश्यले उनि मिडियामा आएका हुन।
शंखरमा यस्तो प्रतिभा छ कि जो कोहिले पनि गाउन सक्दैन। एउटा झुपडी घरमा बसेर आधुनिक गीत लगायतका सम्पूर्ण गीत गाउने गर्छन। जम्मा कक्षा ९ मा पढ्ने शंखरले घरको सब काम गर्नु पर्छ। बुबा आमा कृषिमा तल्लिन हुनुहुन्छ र घरको सब काम मैले नै गर्नु पर्छ।
मैले घरको काम गर्ने क्रममा गित हरु गुनगुनाउने गर्छु त्यसैले मलाई गीत गाउने बानि बस्यो। मलाई गीत रेकर्ड गर्ने ठुलो रहर छ र गीतकै माध्यमबाट ठुलो मान्छे बन्ने मेरो सपना छ। मलाई मन पर्ने कलाकार प्रमोद खरेलको म ठुलो फ्यान हो र उहालाई भेट्ने मेरो धोको छ र उहा बाट मैले धेरै कुराहरु सिक्नु छ।
भिडियो सहित हेर्नुहोस