बुवा आमाको एक चि’हान, गृह मन्त्री रवि लामिछाने भगवान बनेर यो घरमा पुगे, टुहुरो बालकको उद्दार गरे।


चितवनमा एउटा दु:खद एवम डरलाग्दो घटना घटेको छ । श्रीमानले पहिले श्रीमतीलाई चिर्पटले हिर्काएर मारेपछि पछि आफैले आत्महत्या गरेका छन । आमाबाबु दुबैजनाको मृत्यु भएपछि यतिबेला टुहुरा छोराको भने बिचल्ली भएको छ । श्रीमानले श्रीमतीलाई पहिलेदेखि नै कुटपिट गर्ने गरेको र परपुरुषहरुसँग शंका समेत गर्ने गरेको स्थानियले बताएका छन । संयोगको कुरा यतिबेला घटनास्थलमा गृहमन्त्री रबि लामिछाने पुगेका छन ।

चुनाब जितेर गृहमन्त्री बनेसँगै जनताको घरदैलोमा रबि पुन पुगेका छन र यो दु:खद घटना घटेको घरमा गई उनले टुहुरो छोरोको पढाईको सम्पुर्ण जिम्मा आफैले लिएका छन । बच्चाको पढाइ कुनै हालतमा पकि नरोकिने भन्दै उनले बच्चाको पढाईको सम्पुर्ण जिम्मेवारी आफैले लिने सबैको अगाडि बताएका छन । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
https://youtu.be/6zQ9dOUvT0s
यो पनि-अवैध रूपमा फ्रान्सको विदेशी टापु ला रियुनियनमा समुद्री मार्गबाट बसाइँ सर्ने प्रयास गरिरहेका ४६ श्रीलङ्कालीलाई प”क्राउ परेका छन् । त्यहाँको नौसेनाले शनिबार सोबारे तथ्याङ्क सार्वजनिक गरेको छ। नौसेनाले विज्ञप्ति जारी गर्दै ती आप्रवासीहरू गत वर्ष डिसेम्बरमा कोलम्बोबाहिरको तटीय शहर नेगोम्बोबाट माछा मार्ने ट्रलरमा सवार थिए ।

शुक्रबार राति प”क्राउ परेका समूहमा माछा मार्ने जहाजका चालक दलका सदस्य, दुई महिला र एक बालकसहित ४३ जना पुरुष रहेको र उनीहरुलाई थप अनुसन्धानका लागि अपराध अनुसन्धान विभागमा बुझाइने नौसेनाले जनाएको छ ।