खुकुरी प्र’हार गरेर ह’त्या, २४ वर्षीय युवा प’क्राउ


खुकुरी प्र”हार गरेर ह”त्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई प”क्राउ गरेको छ। भानु नगरपालिका–६ बस्ने ४९ वर्षीय सन्त बहादुर गुरूङलाई खुकुरी प्र”हार गरी ह”त्या गरेको अभियोगमा प्रहरीले व्यास नगरपालिका–८ रिस्ती बस्ने २४ वर्षीय आशिस परियारलाई सोमबार दिउँसो प”क्राउ गरेको हो। भानु नगरपालिका–६ टुहुरे पसलस्थित भित्री सडकमा सन्तबहादुरलाई परियारले खु”कुरी प्रहा”र गरी हत्या गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रवती र ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्र”हरीले उनलाई प”क्राउ गरेको हो।

यस सम्बन्धमा प्र”हरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यस्तै-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्र”हरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पारेका छन्। सिंहदरबारमा आज प्रदेश प्र”हरी प्रमुखका रूपमा सरुवा भएका प्र”’हरी नायब महानिरीक्षक (डिआइजी) सँगको भेटमा गृहमन्त्री लामिछानेले प्र”हरीको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ त्यसैको आधारमा नेतृत्व चयन हुने बताए।

उनले सरुवा भएका प्रदेश प्रमुखले आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ निभाउने अपेक्षा गरेको बताए। गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपबीना सङ्गठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको पनि जानकारी गराए। गएको पुस २९ गते मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई सरुवा गरिएको थियो ।

गृहमन्त्री लामिछानेले विगतमा सरुवालाई सजायको रुपमा लिने गरिएको भए पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी जनताका हितमा काम गर्न निर्देशन दिए। उनले जिम्मेवारी निर्वाहमा ध्यान दिन, प्र”हरी सङ्गठन र आफू मातहतमा रहेका प्र”हरी कर्मचारीमा सद्भाव राखेर काम गर्न सुझाव दिएका छन्। प्रदेश तथा अन्य निकायमा रहेका सबै प्र”हरी अधिकारीलाई उहाँले सधैँ पी”डितको पक्षमा उभिन आग्रह गरे।