जब हस्पिटलले जिउदो शिशुलाई मृ’त घोषणा गर्यो, दाहसंस्कारमा खोला लादा बच्चा रुन थाल्यो


जब हस्पिटलले जिउदो शिशुलाई मृत घोषणा गर्यो, दाहसंस्कारमा खोला लादा बच्चा रुन थाल्यो
पत्रकार सोनुकुमार दास लेख्छन- खोइ कहाँ छ सरकार ? स्वास्थय मन्त्री र सरकार ?
म माथी कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मिनारायण यादबले हातपात गरेका छन् । आज बिहान एक १८दिनको शिशुलाई उपचारका लागी कोशि अस्ताल लग्यो , अस्पतालले मृत घोषणा गर्यो । आफन्तले दा’हसंसकारका लागी नदि किनारा लगिरहदा बच्चा रुन थाल्यो । अहिले शिशुलाई गोल्डेन अस्पतालमा NICUसय मा उपचार भइरहेको छ । अस्पतालले बच्चा जिवितै रहेको भनेपछि , कोशीको ला’पार्वाही हद पार गर्यो ।

हामी लाइभ न्यूजको टिम कोशीको सुपरिटेन्डेन्ट डा. लक्ष्मी संग यस विषयमा आधिकारीक धारणा माग्दा , म केहि बोल्दिन ,तिमीलाई कोठाबाट बाहिर निकालिदिन्छु भने पछि , हामीले त्यस पछि उनिसंग सोध्ने प्रयास गर्यौं । उनले मलाई हात पात गर्दै बाहिर निकाले । तिमिलाई जे गर्नु छ गर भने । पछि माफि माग्छु भन्दै थिए । हामीले यस विषयमा थप बुझने प्रयास गरिरहँदा मृत धोषणा गर्ने स्वास्थ्यकर्मी उनको आफन्त रहेको छ । कहिले सम्म यस्तो ? जिवितै रहेको शिशुलाई कोशी अस्पतालले मृत घोषणा गरेको रिपोर्टिङ गर्दा म माथी भएको दुर्वयवाहर प्रति आपत्ती जनाउछु । Urlabarinews.com