विमानस्थलको आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल प’क्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई प”क्राउ गरेको छ । आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई आज प”क्राउ गरेको हो । महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल प”क्राउ परेकोबारे जानकार दिए। उनले भने, “मैले पनि उहाँ पक्रा”उ परेको भन्ने थाहा पाएको छु, कुन कारणले प”क्राउ पर्नुभएको हो, खुलेको छैन । अख्तियार स्रोतका अनुसार चुडाल भ्रष्टाचार आ”रोपमा प”क्राउ परेका हुन् ।

यो पनि पढ्नुहो

म्याग्दीमा आज सोमबार जीप दुर्घ”टना हुदा एकजनाको मृ”त्यु भएको छ भने ७ जना घा”इते भएका छन । मृ”त्यु हुनेमा मंगला १ निवासी ६० वर्षीय फौमाया गर्बुजा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उहाको उपचारको क्रममा बेनी अस्पतालमा मृ’त्यु भएको हो । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नम्बरको बोलेरो जीप दु”र्घटना भएको हो । घा’इते भएका ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। ओरालो सडकमा जीप पल्टिएर दु”र्घटना भएको र जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।