नेहा चौधरी न्याय खोज्दै गृहमन्त्री रवि लामिछानेलाई भेट्न सिंहदरवार पुगिन्, दाइजोको कारण नेहालाई पि’टे ( भिडियो हेर्नुहोस )


मेरो बिहे भयेको ८महीना भयो Dr.pankaj Chaudhary संग ! हाम्रो विहे पहिला प्रेम र सामाजिक परम्परा द्वारा भायेको थियो! मेरो घर औराही महोत्तरीमा हो र मेरो ससुरली रामगोपालपुर महोत्तरीमा हो! विवाह भायेको केही दिन मात्र बितेको थियो मलाई मेरो श्रीमान र सासु र नन्दहरु ले घरमा गली र अभद्र व्यवहार गरन थाले! म दुःख सुख गरी बसिरहेको थिए! मेरो श्रीमान काठमांडू बसनु हुंछा Grande hospital मा काम गर्नु हुन्छ! मलाई नि आफू संग रखनु भनेने बीतिकाई मलाई कुटपिट गर्नु हुंथ्यो पटकपटक तेहि गर्ने गर्नु हुंथ्यो!

म सहन नसकेर महिला थाना मा गए मलाई गंभीर हुने गरी पिटनु भयेर मेरो आमा लाई आफनो छोरी लाईजाऊ भनी खबर मेरो ससुराबा ले गर्नु भयो! म ३दिन हॉस्पिटल मा भरना भाई जॉच गराए!थाना मा मेरो श्रीमान ४दिन पछी उपस्थित हनु भयो, उपस्थित हुनू साथ म रखदिना घर छिरना दिनन भन्नू भयो! उनको जिदको कारण वहा थानामा नि २दिन बस्नु भयो तेईनी रखदिना भनेर निस्किनु भयो! मैले मेरो जाइरी घरेलू हिंसाको मुदा को दर्ता गराये , तेहि दिन ४ गते उनले divorce मुदा दिनू vayo मलाई घर छीरना दिनू भयेन!

मलाई अंश दिनू पर्छ बिछेड़ हुदा भानेर वहा ले aafno सम्पूर्ण सम्पत्ति घर सहित छोरीहरु लाई बकस गरीदिनु भयो! मलाई वहा को सम्पत्ति वा अंश चहेको हैन! म बिहेे गरेको बसनकोलगी हो! वहाहरु मलाई बेरी बेरी कु”टपीट नगरोस भनेर म महिला थानामा गए! अब मैले न्याय कसरी पाउने म घर बाटा निस्किनानी मलाई गर्हो भैरको छ! तेरो अनुहार बिगड़ीदिनछु भनी धमकी दिनू भयो!
https://youtu.be/d_3-g8ar_bg
यो पनि पढ्नुहोस
प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको विमान बुधबार बिहान दु”र्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृ”त्यु भएको छ। राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृ”त्यु भएको दु”र्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन्। वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन्।

यसैबीच एउटा विमान हराइरहेको छ। इसावेला प्रान्तबाट उडेको केही क्षणपछि हराइरहेको छ जना यात्री बोकेको निजी विमानको खोजी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्। प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको फिलिपिन्सको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अप्लोनियोले बताएका छन्।

यो पनि पढ्नुहोस
पाल्पामा गए राति टिपर दु”र्घटना हुँदा चालकको मृ”त्यु भएको छ। ना ८ ख ७९२४ नम्बरको टिपर दु”र्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको टिपर सडकबाट करिब एक हजार तीन सय मिटर तल खसेको हो। दु”र्घटनापश्चात् खोततलास गर्ने क्रममा न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको हो। दु”र्घटनाबारे प्र’हरीले अनुसन्धान गरिरहेको छ। रासस