ट्याक्टरले स्कुटरलाई ठ”क्कर दिँदा आमा छोराको मृ”त्यु


पाल्पामा भएको सवारी दु”र्घटनामा दुई जनाको मृ”त्यु भएको छ । ट्याक्टरले स्कुटरलाई ठ”क्कर दिँदा आमा र छोराको ज्यान गएको हो । तानसेन नगरपालिका –१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र उनकी आमा ३९ वर्षीय मिना थापा मिधुन रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए । पाल्पाको तानसेनदेखि खानीगाउँ तर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई आज बिहान ठ”क्कर दिएको हो ।

तानसेन– दर्लमडाँडा अन्तरगत भित्री सडकमा पर्ने बगनासकाली गाउँपालिका–९ झिरुभन्ज्याङ नजिकै ठकुरी बारीमा दु”र्घटना भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रण लिएको जनाएको छ ।

यो समाचार पनि पनि पढ्नुहोस

गुल्मीमा एक जना भारतीय नागरिकको ह”त्या भएको छ । ह”त्यामा संलग्न भएको आ”रोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमति विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको ह”त्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । उनले बयानका क्रममा द”म्पतीले आरोप स्वीकार गरेको दाबी गरे ।

बयानका क्रममा अभियुक्तहरुले गत माघ १२ मा मादक पदार्थ सेवन गरेका भारतीय नागरिक आलिनामले छबिलालकी श्रीमति विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्रहार गरी ह”त्या गरेको बताएको प्र;;;हरीको भनाइ छ । दम्पतीले हत्या गरी शव नदीमा फालेका थिए । उक्त शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्र”हरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घ”टनाको अनुसन्धान गरेको थियो ।

शव हेर्दा टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाे देखिएकाले शं’कास्पद लागेपछि घ”टनाको विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा शं”कास्पद देखिएका छविलाल र बिष्णुलाई बयान लिने क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेको प्र”हरीको दाबी छ ।