चितवनको राप्तिनगर नगरपालिका ३ प्रगतिनगर कि २३ बर्षिय सुजिता भण्डारी अ’प’ह’रण परेको उनका परिवारको भनाई छ। सामान्य परिवारमा जन्मेकी सुजिताले ब्याजलर सकेर मास्टर्स पढ्ने तयारीमा थिइन्। किसानी परिवारमा जन्मेकी सुजितालाई कृषिकाम बाटै उनको पढाई लेखाइ भएको थियो। उनि घरकी कान्छी छोरि हुन्। जसोतसो छोरिलाई पढ़ाएका थिए।
असार महिना सुरु भए लगत्तै धान रोप्ने सिजन पनि सुरु भएको थियो। त्यस दिन सुजिताको घर मा पनि धान रोप्ने दिन थियो। तरकारी किन्न जान्छु भनि घरबाट निस्किएकी सुजिता बिच बाटोबाटै उनि अ’प’ह’रण परिन। कसले गर्यो ,किन गर्यो ,के का लागि गर्यो त्यो कसैलाई थाहा छैन। घरमा छोरि का गईछ भनि बुबा आमाले धेरै बेर बाटो कुरेर बसे तर छोरि घर आइनन।
उनलाई फोन गर्दा पनि फोन नै लागेन। घरमा बुबाआमालाई पिर पर्न थाल्यो ,हुर्के बढेकी छोरि एकाएक हराउदा। गाउघर ,प्रसासन सबै ठाउ मा खबर गर्दा पनि केहि थाहा भएन। दिउसो दिदीलाई फोन गरेर दिदि म अ’प’हरण मा परेको छु ,मलाई चोकदेखि गाडीमा हाले ,मलाई टा’उकोमा हा’नि रहेका छन् ,आखा बा”धिदिएका छन् भनि बहिनीको नम्बर बाट दिदीलाई फोन आयो र काटीए पछि फोन नै नलाग्ने भयो ।
सुजिता सरल सुशील र उनको शरीर देख्दा लो’भलाग्दो भएको हुनाल उनि ब’लाकृ’त त हुने होइनिन कि मा’रिने त होइनिन भन्ने घरमा चि’न्ताको बिसय बनको छ। न त उनीलाई कसैले ज’ब’र्ज’स्त प्रेम सम्बन्ध बनाउने प्रयासमा लग्यो न त अन्य कुनै कारणले उनी अ’प’हर’णमा परिन् केही भन्न सकिने अवस्था छैन। उनी सुजिता भण्डारीको घरमा गएर रो’इर’हेकीउनकी आमा लाई र उनको भाइलाई केही सोधपुछ गर्दा आआफ्नो छोरि प्रति केहि थाहा नभएको कुरा गरिन।