सन्दीप लामिछानेलाई देखियो ग,म्भीर रोग जेलभित्रै उपचार गरिदै


नाबालिग जबर्जस्तीक”रणी मुद्धामा का”रागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको डिप्रेसनको मात्रा बढेको छ । लामिछानेको डि’प्रेसन मात्रा बढेसँगै सोमबार बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मी का’रागारमा पुगेर लामिछानेलाई मनोपरामर्श दिएको बताइएको छ । डि’प्रेसनले अलि बढी सताउन थालेपछि केही समययता सन्दीपको बोली बचन र व्यवहारमा अरुबेलाभन्दा भिन्न देखिएको छ । त्यसैले अहिले सन्दीपलाई मनोपरार्श चाहिएकाले मनोपरामर्शविद रेग्मी त्यहाँ पुगेकी हुन् ।

का’रागारमा काउन्सिलिङका लागि भिन्नै कोठाको व्यवस्था नहुँदा सन्दीपलाई काउन्सिलिङ गर्न कठीन भएको छ। अहिले सामूहिक कैदी बन्दीहरू बसेकै कोठामा काउन्सिलिङ गर्नुपर्ने बाध्यता रहेको छ । सन्दीप असोज २० गते १७ वर्षीया किशोरीमाथि बला”त्कार गरेको आरोपमा त्रिवि विमानस्थलबाट प”क्राउ परेका थिए । सन्दीपमाथि १७ वर्षीया किशोरीमाथि बला”त्कार गरेको आ”रोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन्।

गत मंगलबार काठमाडौं जिल्ला अदालतले पी”डित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो। लामिछानेले १८ वर्षमुनिकी किशोरीमाथि बला”त्कार गरेको आरोप भए पनि सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। उमेरसम्बन्धी विवाद भएपछि जिल्ला अदालतको इजलासले उनको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो। यस्तै-सिन्धुपाल्चोकमा एक जनामाथि खु”कुरी प्र”हार गरी ह”त्या भएको छ।

ह”त्या आरोपमा एक जनालाई प”क्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए। पाँचपोखरी थाङपाल गाउँपालिका-६ धाप बस्ने ७४ वर्षीय मुक्तिनाथ पौडेलको हत्या भएको हो। उनीमाथि गत शनिबार खु”कुरी प्रहा”र भएको थियो। सोही ठाउँका छिमेकी ३० वर्षीय राजाराम रायमाझीले उनीसहित तीन जनामाथि खु”कुरी प्र”हार गरेका थिए। सोही ठाउँका इश्वरी पौडेल र गंगा पौडेल घाइते छन्। खुकुरी प्र”हारपछि ग”म्भीर घा”इते भएका मुक्तिनाथको सोमबार बिहान उपचारको क्रममा मृ”त्यु भएको हो।

उनको काठमाडौंस्थित अन्नपूर्ण अस्पतालमा उपचार हुँदै थियो। प्र”हरीले खु”कुरी प्र”हार गरी ह”त्या गरेको आ”रोपमा रायमाझीलाई प”क्राउ गरेको छ। रायमाझीले मापसे गर्ने गरेको देखियो। त्यसकारण मापसे गरी नआइज भनेका कारणले रिसमा ह”त्या गरेको देखिन्छ,’ उनले भने। उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय मेलम्चीमा राखिएको छ। थप अनुसन्‍धान भइरहेको प्र”हरीले जनाएको छ।