पाल्पामा भएको बस दु’र्घटनामा ६ जनाको ज्यान गएको छ । ‘दु’र्घटनामा १८ जना घा’ईते भएका छन् । रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा भएको दु’र्घटनामा ६ जना महिलाहरुको ज्या’न गएको हो । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्नेका लागि छुटेको यात्रुवाहक बस खुसार्ने निर गएराती १० वते तिर मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घ’टना भएको स्थानीयले जनाएका छन् ।
ग १ ख ४९७७ नम्बरको बस दु’र्घटना हुँदा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनु भयो । मृ’तक एकजानको पहिचान भएको छैन । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिनु भयो । दु’र्घटनाका घा’ईते १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले जानकारी दिनुभयो ।
यो पनि-मोटरसाइकलको ठ’क्करबाट दाङमा २ बर्षका बालक घा’इते भएको प्रहरीले बताएको छ । घा’इते हुनेमा शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निबासी लाल सिंह बस्तेका छोरा २ वर्षका विश्वास बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।
यो पनि-उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत थम्पसन आज सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुग्नुभएको थियो । राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाडौँस्थित दूतावासमा जिम्मेवारी सम्हाल्न आएका थिए । राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।