पाल्पामा श्रीमानलाई च”क्कु प्र”हार गर्ने श्रीमती प”क्राउ


पाल्पामा आफ्नो श्रीमानलाई ज्यान मा;र्ने उद्धेश्यले धा;;रिलो चक्कु प्र”हार गर्ने श्रीमति प”क्राउ परेकी छिन् । प”क्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–७ की प्रियंका थापा रहेकी छिन् । उनले मंसिर १७ गते आफ्नै श्रीमान ३० वर्षीय शेरजंग थापालाई पटक पटक विवाद पश्चात ज्यान मार्ने उदेश्यले पेटमा धारिलो चक्कु प्रहार गरेकी थिइन् । च”क्कु प्र”हार गर्ने प्रियंकालाई प्रहरीले मंगलबार प”क्राउ गरेको छ । घ”टना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै तरवारले अचानोमा राखि का”ट्ने अनि धाक ध”म्की गर्ने व्यक्ति प”क्राउ परेका छन् । मंगलबार पाल्पा रिब्दीकोट गाउँपालिका–३ का २४ वर्षीय हिरा बहादुर दर्लामीले आफ्नो आमा चित्र कुमारी दर्लामीलाई अश्लिल गाली गलौज गर्नुको साथै तरवारले अचानोमा राखि काट्ने धाक धम्की दिएका थिए । ध”म्की दिने हिराबहादुरलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्र”हरी कार्यालय पाल्पाले जनाएको छ ।

यो पनि-डोटीमा २१ वर्षीया युवतीको भिरबाट लडेर मृ”त्यु भएको छ। घास का”ट्न जाने क्रममा भिरबाट लडे”र शिखर नगरपालिका–१ की २१ वर्षीया अमिशा शाहीको मृ”त्यु भएको हो। बुधबार दिउँसो घर नजिकै घाँस काट्न जाने क्रममा भिरबाट लडेर मृ”त्यु भएको उनको साथी नबराज भट्टले जानकारी दिए। मृ”तक अमिशा कैलालीस्थित एश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन्। जाडो बिदामा उनी डोटी घर गएकी थिइन् ।