बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको तारा टोलमा स्थानीयबीच झडप हुँदा एक जनाको निधन भएको छ । हिजो शुक्रबार साँझ जितगढी नजिकै भएको झडपममा ६० वर्षीय यमप्रसाद नेपालको उपचारको क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ । स्थानीय युवतीको विषयमा स्थानीयबीचमा झडप भएको र उनको निधन भएको जनाइएको हो ।
झडपममा घाइते भएका उनलाई उपचारको लागि जितगढीमा रहेको एडमन्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको प्रहरीको भनाइ छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
https://youtu.be/WX5b8hvNuOU
यो पनि-भरतपुर महानगरपालिका–२९ मा मंगलबार बिहान श्रीमान्-श्रीमती मृ”तावस्थामा फेला परेको जिल्ला प्र”हरी कार्यालय, चितवनले जनाएको छ । कार्यालयका प्र”हरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं-२९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम रानामगर आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झु”न्डिएको अवस्थामा भेटिएका छन् ।
उनकी श्रीमती २१ वर्षीया शान्ति भनिने बुद्धिमाया राना मगर घरबाहिर आँगनमा रहेको अँगेनाको छेउमा मृ”तावस्थामा भेटिएको अधिकारीले जानकारी दिए । मृ’तक बुद्धिमायाको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ ।