ह’ नि ट्रयापमा पारेर ५ करोडको बार्गेनिङ गर्ने मुख्य योजनाकार अनुष्का पुर्पक्षका लागि कारागार चलान


दाङमा ह’ नि ट्रयापमा पारेर करोडाै रुपैया बार्गेनिङ गर्ने मुख्य योजनाकार अनुष्का सिंह पुर्पक्षका लागि कारागार चलान भएकि छिन । आज भएको थुन छेक बहसमा दाङ जिल्ला अदालतले गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकि ३५ बर्षिय अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराजले मुख्य योजना बनाई ह’ नि ट्रयापमा पारेर फसाउन खोजेको भन्दै उनलाई कारागार चलान गर्न आदेश दिएको हो ।जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलाशले दुई वटा नागरिकता भएकि सिंहलाई पुर्पक्षका लागि जे”ल पठाउने आदेश दिएको छ ।

व्ल्या’ कमेलिङ गर्दै मोटाे रकम नदिए ब’ लात्का’ र मुद्भा हाल्ने भनेर ती महिलाहरुले ध’ म्कि दिदै आएका थिए । ती पी”डित ब्यबसायीले आफुलाई यौ’ न सम्बन्धको प्रस्ताब राख्दै व्ल्या’ कमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी पछि प्रहरीले घोराहीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । मुख्य योजनाकार भनीएकि अनुष्काले दुई वटा नागरिकता र स्कुटिको लाईसेन्स बनाउन जाहेरवाला प्रेमले सहयोग गरेको भन्दै दुबै विरुद्ध सरकारी कागजात किर्तेमा पनि मुद्धा प्रहरीले चलाएको थियो ।

उनिहरु बिचको मोबाईल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको र नगद ३० लाख बुझेको प्र”हरी अनुसन्धानबाट खुलेको थियो । बार्गेनिङ गरे अनुसारको थप पैसा माग्नेक्रममा उनिहरुलाई प्रहरीले समातेको थियो । प्र”हरीले एक पुरुष र २ जना महिलासहित ३ जनालाई प”क्राउ गरेर मुद्धा चलाएको थियो । अर्कि एक जना महिला भने १ लाख धरौटि रकम तिर्न नसकेर कारागार चलान भएकि हुन भने जाहेरवाला सरकारी कागज किर्ते मुद्धामा पुरुष साधारण तारिखमा रिहा भएका छन ।

ह’ नि ट्रयापमा पैसा असुल्न खोज्ने आ’ पराधिक लाभ मुद्धामा घोराही १० नारायणपुरका २७ बर्षिय रुद्रबहादुर केसि, तुलसीपुर १८ ग्वारखोलाकि ३६ बर्षिय कृष्णिकुमारी बस्नेत जनही १ लाख धरौटीमा छुटेका छन । जाहेरवाला सरकारि किर्ते कागज लिखतमा मुद्धा चलाईएका प्रेमबहादुर खड्का साधारण तारीखमा रिहा भएका छन ।

यो पनि-मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको छ । जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् । मन्त्रालय भागवण्डाका लागि बैठक बस्न लागेको जनमत पार्टी प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए । मधेस प्रदेशसभामा लोसपाका नौ सांसद छन् । लोसपाले समर्थन गरे मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाउनेछन् ।

अहिले मुख्यमन्त्रीलाई एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका सात, नेपाल सङ्घीय समाजवादीका एक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक, स्वतन्त्र सांसदद्वय अनुरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका छन् । यहाँ माओवादीका नौ सांसद भए पनि दुई जनाको शपथ रोकिएको छ । लोसपाबाहेक नेपाली कांग्रेस र एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैन