दाङमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर पल्टिंदा २ जनाको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका– १६ लेटार निवासी २१ वर्षका सुशील चौधरी र मोटरसाइकलमा पछाडी सवार १८ वर्षका विवेक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्र;हरी नायव उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।
सौडियारबाट सर्रा तर्फ जाँदै गरेको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल बिहान करिब पौने २ बजे दुर्घटना हुँदा घा”इते भएका दुबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृ”त्यु भएको प्रहरीले बताएको छ । सल्यानमा मामाले आफ्नै भान्जालाइ खुर्पा प्र”हार गरि ह”त्या गरेका छ्न ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाडा बस्ने ३४ बर्षिय डम्बर पुरीले सोही ठाउँका ८ बर्षिय भान्जा भिजन घर्तीलाई खुर्पा प्र”हार गरि ह”त्या गरेका हुन । शनिबार दिउसो करिब २ बजेको समयमा मृ”तक बालकको घर आगन अगाडि रहेको मन्दीर भित्र खुर्पा प्र”हार गरि टाउको र शरीर अलग अलग पारी ह”त्या गरेका छ्न ।