जहाज झरेको लाइभ भिडियो खिच्ने दाईले देखे डर-लाग्दो दृश्य , यसरी खिचेका थिए भिडियो, यसरी खस्यो जहाज


पोखरामा यति एयरलाइन्सको जहाज दुर्घ”टनामा बे’पत्ता भएका एक जनाको श”व फेला परेको छ। सोमबार अपरान्ह ३ बजे सेती नदीबाट एक जनाको श”व फेला निकालिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्र’हरी बलको गोताखोरले पानीबाट शव निकालिएको हो। अहिले उक्त शव”लाई पनि गण्डकी अस्पताल लैजाने तयारी गरिरहेको डिएसपी थापाले बताए। अहिलेसम्म अस्पतालमा ६८ जनाको श”व राखिएको छ।

बाँकी तीन जना बेपत्ताको खोजी गरिरहेको छ। त्यहाँ अहिले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ। आइतबार बिहान १०:३२ बजे काठमाडौंबाट उडेको यति एयरको जहाज पोखरामा दु”र्घटना भएको हो। पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा जहाज दु”र्घटना भएको हो। जहाजमा ४ जना चालक दल र ६८ यात्रु सवार थिए। जसमध्ये ६९ जनाको श’व फेला परेको हो। गण्डकी अस्पतालमा मृत”कको सनाखत गर्ने काम भइरहेको छ।

प्र”हरीले सनाखत भएका श”वको पोष्टमर्टमपछि परिवारलाई बुझाउने तयारी गरेको छ। यस्तै काठमाडौंमै बुझ्न चाहने, पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलको शव काठमाडौं ल्याउन लागिएको छ। कहिले ल्याउने भन्ने टुंगो लागिसकेको छैन।
https://youtu.be/qBfFrwGXsrw
आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दु”र्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमार्टम सुरु भएको छ। शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौंबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पो”ष्टमार्टमलगायत प्रक्रिया पूरा गरी श”व सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको जानकारी दिए।

पो”ष्टमार्टममा लागि गठित विशेषज्ञ टोलीमा काठमाडौंबाट आएका दुई विज्ञ चिकित्सकसहित पोखराका चिकित्सक पनि सम्मिलित छन्। दु”र्घटनामा निधन भएका ६८ जनाको श”व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा राखिएको छ। एउटा शव पोष्टमार्टम गर्न आधादेखि डेढ घटासम्म समय लाग्ने अस्पतालले जनाएको छ। पो”ष्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको श”व आफन्तलाई बुझाइने छ।

विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका श”वहरू काठमाडौंस्थित शिक्षण अस्पतालमा पठाइनेछ। पो”ष्टमार्टमपछि शव बुझ्न दिवंगतका आफन्तजन अस्पताल परिसरमा जम्मा भएका छन्। दु”र्घटनामा परेका चार जना अझै बेपत्ता छन्। बेपत्ताको खोजी कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।