निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहित अधिकारकर्मीहरू प’क्राउ


निर्मला कुर्मीको न्याय माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरू प”क्राउ परेका छन्। माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने क्रममा रुबी खानसहित अधिकारकर्मीहरू प”क्राउ परेका हुन्। प्रदर्शनअघि माइती घर मण्डलामा नाटक प्रस्तुत गरिएको थियो। कुर्मीका दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै अधिकारहरूले प्रदर्शन गर्दै आएका छन्। 

यो पनि पढ्नुहोस

म्याग्दीको मङ्गला गाउँपालिका(२ काफलगौरमा आज दिउँसो भएको जिप दु”र्घटनामा एक जनाको मृ”त्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप दु”र्घटना हुँदा सात जना घा”इते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक राजन ढकालले मङ्गला(१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृ”त्यु भएको जानकारी दिए। उनका अनुसार घाइते मङ्गला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

मङ्गला–१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला–२ की २२ वर्षीया विपना कार्की, मङ्गला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।