दाङमा एम्बुलेन्सको ठ”क्करबाट मोटरसाइकल चालकको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा जिल्लाको घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी ४५ वर्षीय पूर्ण पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार दु”र्घटनामा परी गम्बिर घा”इते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछी थप उपचारका लागि भैरहवा लगिए लगत्तै डाक्टरले मृ;;त घोषना गरेका हुन ।
रोल्पाबाट घोराही तर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट जाँदै गरेको रा ६ प ८९८५ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका १३ दारेबोट चोकमा गएराति ठ”क्कर दिदा दुर्घटना भएको हो । एम्बुलेन्ससहित चालक रोल्पाको त्रिवेनी गाँउपालिका २ निवासी २८ वर्षीय निर्मल महरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।
यो पनि पढ्नुहोस
प्र”हरीले सन्दिग्ध आ”क्रमणकारीलाई मृतावस्थामा फेला पारेको थियो । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको घातक गोलीकाण्डमा संलग्न भएको आशङ्का गरिएका व्यक्तिको परिचय खुलेको प्रहरीले जनाएको छ। चान्द्रमानअनुसार मनाइने चिनियाँ नववर्षको उत्सव मनाउन आयोजित कार्यमक्रमपछि लस एन्जलिसनजिकै एउटा सानो सहरमा शनिवार राति भएको उक्त घ”टनामा सन्दिग्ध आ”क्रमणकारीले अन्धाधुन्ध गो”ली चलाउँदा १० जनाको मृ”त्यु भएको थियो।
प्र”हरीका अनुसार सन्दिग्ध आक्रमणकारी एक ७२ वर्षीय पुरुष हुन्। उनले मन्टरे पार्क सहरस्थित एउटा नाचघरभित्र स्टूडिओमा प्रवेश गरेर गो”ली चलाएका थिए। ती सन्दिग्ध व्यक्तिको नाम हु कान ट्रान भएको प्र”हरीले जनाएको छ।पछि उनलाई एउटा सेतो भ्यानमा मृ”तावस्थामा फेला पारिएको थियो।
कसरी भयो सन्दिग्ध आ”क्रमणकारीको मृ”त्यु
घ”टनापछि उनको व्यापक खोजी भएको थियो। लस एन्जलिस काउन्टीका प्रहरी अधिकारी रोबर्ट ल्युनाका अनुसार गो”ली लागेको अवस्थामा उनको शरीर भेटियो र उनलाई तत्काल मृत घोषित गरिएको थियो। प्रह”रीले उनले आफैँलाई गो”ली प्रहार गरेको दाबी गरेको छ।