प्रहरीको गो”ली लागेर घा”इते भएका भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृ”त्यु


भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्र”हरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गो”ली हानी ह”त्या गरेका छन्। सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गो’ली हानेका थिए। घा”इते उनलाई उपचारका क्रममा नि”धन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गोली हान्ने प्र’हरी प”क्राउ परेका छन्।

उनी सोधपुछ जारी रहे पनि घ”टनाको कारण बाहिर आइसकेको छैन। प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकसहितका नेताहरूले घ”टनाप्रति दुःख व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस
श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाएको अभियोगमा एक युवकलाई प्र”हरीले बाँकेमा प्र”काउ गरेका छ । आइतबार राती ७ बजे कोहलपुर नगरपालिका –२ शक्तिनगरका ३० वर्षिय भानुभक्त बिकले ३० वर्षकी श्रीमती गंगा बिक र २ वर्षका छोरा पृन्स बिकलाई शरिरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगोले ज”लेर घा”इते भएका छोराको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज बिहान ६ बजे मृ”त्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ग”म्भिर घा”इते श्रीमीती गंगाको अस्पतालमा उपचार भइरहेको छ । आरोपीलाई प्रहरीले दिउसो १ बजे नेपाल भारत सिमान जमुनाहा नाकाबाट प्र”काउ गरेको हो ।।