काठमाडौं महानगरले दुइटा अस्पताल सिल गर्‍यो

मेचीकाली खबर
मेचीकाली खबर
२९ जेष्ठ २०८०, सोमबार
शेयर

काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सिल गरेको छ।

सोमबार महानगरपालिकले बौद्धस्थित रहेको चाइना पिपुल्स हस्पिटल र जडिबुटीस्थित हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

उनका अनुसार अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको अस्पताल सिल गरिएको हो।

ुती अस्पतालले सम्बन्धित निकायमा दर्ता समेत नगरेको र मापदण्ड पालना नगरी सञ्चालन गरिएको भेटिएको हो,ु उनले भने

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।