सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घट्यो



काठमाडौँः आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा सुन २ हजार ४ सय रुपैयाँ घटेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेर ४ हजार ६ सय ९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँ थियो ।