ट्रकको ठ’क्करबाट सल्यानमा दुई जना घा’इते


ट्रकले मोटरसाइकलालाई ठ”क्कर दिँदा शनिबार बिहान सल्यानमा दुई जना ग”म्भीर घा”इते भएका छन् । दाङको तुलसीपुरदेखि सल्यानको थारमारेतर्फ जाँदै गरेको रा १ क १०८९ नम्बरको ट्रकले विपरीत दिशाबाट गइरहेको रा २ प ५१२४ नम्बरको मोटरसाइकललाई राप्ती राजमार्ग अन्तर्गतको छत्रेस्वरी गाउँपालिका–६ कल्लेखोला नजिकै ठ”क्कर दिँदा मोटरसाइकलमा सवार दुई जना ग”म्भीर घाइ”ते भएका हुन् ।

ग”म्भीर घा”इते हुनेमा त्रिवेणी गाउँपालिका ३ लोटाउने निवासी वर्ष २३ का चालक सन्तोष बुढाथोकी र वर्ष १९ का रामबहादुर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए । ग”म्भीर घा”इते दुवैलाई जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित कर्णाली प्रदेश अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको उनले जानकारी गराए ।

उनका अनुसार ट्रक र चालक तुलसीपुर उपमहानगरपालिका ९ बेलवा घर भएका वर्ष २५ का घनश्याम केसीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लुहाममा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो पनि-डडेलधुरामा एक बालकको श’व खाल्डोमा गा’डेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको श’व शनिबार खाल्डोमा गाडिएको अवस्थामा श’व भेटिएको हो । घर नजिकै खाल्डोमा पु’रिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रह’री कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धानका लागि मृ’तक बालककी आमा ३४ वर्षीया कलामती र सौतेनी आमा ३० वर्षीया जानकीलाई नियन्त्रणमा लिइएको छ ।

मृ’तक बोहरा यही पुस १२ गतेदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजबिन गर्दा श’व खाल्डोमा पु’रिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक नायकले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।