सासु ससुरा अमेरिकाबाट घर आयकैदिन बुहारीको भयो रहस्यमय मृत्यु, परिवारको कारणले छोरिको मृत्यु भयको माइतीपक्षको आरोप


विराटनगरमा एक युवतीको रहस्यमय मृत्यु भयको छ । २७ बर्षीय बर्षा सुवेदि कोइरालाको आफ्नै कोठामा रहस्यमय मृत्यु भयको हो ।
अमेरिकामा बस्दै आयका सासु ससुरा घर आएको रातीनै उनको रहस्यमय मृत्यु भयो । बर्षाको २०७१ सालमा सुजनसंग प्रम विवाह भयको थियो तर विहेपछि भने उनीहरुको सम्वन्ध खासै राम्रो थियन । उनीहरु छुट्टै कोठामा बस्दै आयका थीय । उनीहरुको एक छोरा पनि छन् ।
बीराटनगरकी २७ बर्षीय बर्षा सुवेदि कोइरालाको रहस्यमय मृत्यु भयको भन्दै उनका माइतीपक्ष ले ४ जना विरुद्ध प्रहरीमा आत्महत्या दुरुत्सानको जाहेरी दर्ता गरेका छन् । गत चैत्र २४ गते राती आफ्नै कोठामा झुन्डीयको अवस्थामा फेला परेकी बर्षाकी आमा रन्जु सुवेदिले जील्ला प्रहरी कार्यालय मेरङमा जाहेरी दीयकी हुन ।


जाहेरिमा बर्षाका पति ,ससुरा ,सासु र नन्दलाइ दोषी कीटानी गरीयको छ । ज्वाँई सुजनले आफ्नी छोरीलाइ नीरन्तर सारीरीक र मानसिक यातना दीदै आइरहेका आरोप बर्षाकी आमा रन्जुले लगाएकी छीन् ।बर्षाको अनुहार तथा शरिरका विभीन्न भागमा लागेका चोटपटक र नीलडाम भएका तस्वीरहरु समेत उनले प्रहरीसामु पेस गरेकी छीन् ।
बर्षा गत चैत्र २४ गते आफ्नै कोठामाा झुन्डीयको अवस्थामा मृत फेला परेकी थीइन् । अमेरीकामा बस्दै आयका मृतकका सासु ससुरा घर आयको रातीनै त्यस्तो अप्रीय घटना घटेको हो रन्जु ले भनीन ।


श्रीमानले नीरन्तर रुपमा शारीरीक र मानसीक यातना दीदै आयको भनेर छोरीले बारम्बार सुनाउदै आइरहेकी थीइन् । उनी भन्छीन त्यस्ता तस्वीरहरुसमेत हामीसंग सुरक्षीत छन् ।परिवारको ज्यादतीकै कारण मेरि छोरिले ज्यान गयको हो ।
आमा रन्जुका अनुसार मृतक बर्षाले भीडियो कलमा आफ्नो नीलडाम भएको अनुहार र शरिरका चोटपटकहरुपनि देखाएकी थिइन् ।यस विषयमा माइती पक्षले चैत्र २५ गते परिवारसंग छलफल गर्ने तयारी गरिरहेका थीय ।
बुवा आमा अमेरिकाबाट फर्कीयछि छोराले गरेका व्यवाहारबारे छलफल र कानुनी उपचार खोजि गर्ने तयारि भएको रन्जुले बताएकी थीइन् । तर त्यसको ठिक अघिल्लो दिन राती नै बर्षाको शव भेटियकोे हो । त्यस रात बर्षाको छोरा आफ्नी फुपु सुजता को कोठामा सुतेका थिय। भाइलाई छुट्टै कोठामा सुतायर आफु भाउजु बर्षाको साथमा रहेको र राती साडे ११ बजेसम्म दुवैजना कुराकानी गर्दै वितायको उनकी नन्द सुजताले प्रहरिसामु बताइन् ।
उनले प्रहरीसामु आफु नीदाउनुअघी भाउजु मोवाइलमा बोलीरहेको बतायकी थीइन् । बर्षाका पति सुजनले चैत्र २४ गते विहान साडे आठ बजेसम्म ढोका नखुलेपछि आफुले लात्तीले हानेर ढोका फुटायको बतायका छन् ।
तर बन्द रहेको भनीयको ढोकाको चुकुल जस्ताको तस्तै रहनुले घटना संकास्पद रहेको माइतीपक्षले आरोप लगाइरहेको छ । प्रहरीका अनुसार खाना पकाउने एलपी ग्यासको सीलीन्डरमाथी सीरानी राखेर पंखामा झुन्डीयको अवस्थामा उनको शव फेला परेको थीयो । सीलीन्डर भुइमा लडिसकेपछिपनि कोठामै सुतेकी नन्द सुजताले कुनै आवाज नसुनेको बताएकी थीइन् । बर्षाले आफ्ना श्रीमान र नन्दका बारेमा आफ्नी बहिनी आस्मासंग पनि गुनासो गर्दै आइरहेकी थीइन् ।
बर्षाले आफ्नो सानो छोराका कारण सम्बन्ध विच्छेद गर्न नसकेको बताएको आस्माले बताइन् । दीदी सम्बन्ध वीच्छेद गर्नेभन्दा पनि बीदेष जाने सोचमा हुनुहुन्थ्यो आस्माले भनीन् । बैसाख महिनाको सुरुमै कतार जाने तयारी गर्नुभयको थियो उनले भनीन् ।
बहिनीसंगको म्यासेन्जर कुराकानीमा पनि बर्षाले अघिल्लो बर्ष कोभिडका कारण सीकीस्त विरामी हुदा पनि श्रीमान सुजनले खान समेत नदियको बताएकी थीइन् ।
मोरङ प्रहरिबल एसपि दीपक पोखरेलले प्रहरीसामु जाहेरी परेका व्यक्तिलाई उपस्थीत गराई बयान लिइरहेको बताएका छन् । आवश्यक प्रमाणका आधारमा घट्नाका बारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।
पोखरेलका अनुसार बर्षाले आत्महत्या गर्नुअघि आफ्नी एक सहकर्मीलाई भीडियो पठाएको देखियकाले त्यस तर्फपनि अनुसन्धान भइरहेको बताइएको छ । उनले भने झुन्डीनुअघि सल देखायर भीडियो कल गरेको देखीन्छ ।
भीडियोकलपछि कोदारको फोन आयको देखीन्छ ।एसपी पोखरेलले भने आत्महत्या गर्नुको कारण के हो यस विषयमा अनुसन्धान गरिरहेका छौ । मृतक बर्षा कार्यरत कामना विकास बैंकका एक सहकर्मीलाई प्रहरीले चैत्र २८ गते पक्राउ गरेको छ ।मृतकको मोवाइलमा ती सहकर्मीसंग गरिएका कुराकानी र भीडियोका आधारमा अनुसन्धान भइरहेको उनलाई सोधपुछका लागी प्रहरि चौकी लगीयको प्रमुख पोखरेलले बताएका छन् । २०७१ साल असोजमा सुजनसंग बर्षाको विवाह भएका ेथीयो ।
सुरुमा प्रमसम्वन्धमा बाधीयका उनीहरुको परिवारको मंजुरीमा परम्परागत तवरवाट विवाह भएको थीयो । २०७२ सालसम्म सहज सम्वन्ध रहेपनि केहि बर्ष यता उनीहरुको सम्बन्धमा खटपट भएका कारण उनीहरु छुट्टै कोठामा बस्दै आइरहेका थीय । मृतक बर्षाप्रति हार्दीक श्रद्धान्जली । घटनाको सत्यतथ्य छीट्ै पत्ता लागोस । दोषीलाई हदैसम्मको कारवाही होस ।