दाङ, ६ चैत्र, तनहुमा एक साहसी आमाले आफ्नो छोरि को ज्यान बचाएकी छिन l आफ्नो २ बर्षे छोरि लाई आफ्नो नजिकै बाट बाघ ले लगे पछि आफ्नो ज्यान को माया मारी छोरि को ज्यान बाचाईन l नौ महिना सम्म गर्भ मा राखी धेरै दुख कस्ट गरि जन्माएकी छोरीलाई बाघले आफ्नो आखा अगाडी बाट लागे पछि आमाको होस नै उढेको थियो l आफ्नो ज्यान जोखिम मा पारि छोरि को लागि बाघ को पछि पछि आमालाई बाघ ले देख्दा आफुलाई नई खाउला जस्तो गरि घुरेको थियो तर म छोरि लिन गए भन्छिन आमा l
एक साहसी आमाले गाउले बोलाउन छोडी आफु एक्लै बाघ को पछि पछि गइन, बाबु आमाको लागि छोराछोरि भनेको मुटुको टुक्रा हुन्छन l त्यसैले आमा लाई सधै भगवान सम्मान मान्नु पर्छ भन्ने उखान आज देख्न पाइन्छ l आमा बाघको पछि पछि जादा बाघ संग लड्दा बल्ल तल्ल छोरि लाई बाघ संग छुट्टाइन ,भने बाघले छोरि लाई केहि नगरेको र घिसार्दै लैजादा शरीर भरि चोट लागेको थियो l आहिले आमाको छोरि को अवस्था चिन्ता जनक छ भने आमा छोरि को पोखरा मणिपाल शिक्षण अस्पताल मा उपचार भैरहेको छ l
पुरा भिडियो सहित हेर्नुहोस