सिसहनिया,२४ पुस गए रति देखि निरन्तर बर्षा क कारण दाङ देउखुरी सिसहनिया को आठौ दिनको कार्यक्रम स्थगित गरियको छ l राप्ती गाउपलिका वडा न :५ सिसहनिया पुस १७ गते बाट संचालन मा आएको प्रथम औधोगिक तथा कृषि व्यापार मेलामा निरन्तर पानि परेकोहुनाले उक्त ठाउँ मा धेरै पानी जमी हिलाम्मे भएको छ l आज आउने भनिएका कलाकारहरु नआउने भएको मेला व्यस्थापक हिरा शर्मा हमाल ले जानकारी दिनु भएको छ l भोलि नवौ दिन देखि नायक बिराज भट्ट ,नायिका एलिना रायमाझी तथा विभिन्न कलाकारहरु आउने भएका छन् l साथै केन्द्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने हमाल ले जानकारी दिएका छन् l

प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।