सिन्धुली कि नानी ले किन लेईन त भाग्य न्यौपाने को नाम , जब आफ्नो आमा बाबु क्यान्सरको सिकार भएको कुरा जब छोरि ले थाहा पाए पछि उनि उपचारको लागि आफ्नो आमा बाबुलाई हस्पिटल लागिन l जब हस्पिटल लागिन त्यस पछि बाबु आमाको लागि उपचारको लागि पैसा नभएको कारण आत्महत्या को प्रयास गरिन् l आफु मरे पछि आमा बाबुको हेरविचार गर्ने कोइ नभएकोले उनि मर्न सकिनन् l केहि सहयोग हुन्छ कि भनेर भाग्य न्यौपाने को नाम एउटा भिडियो बनाएर सामाजिक सन्जालमा हालेकि रहेछिन् l नानीको बाबु आमाको उपचार को लागि भाग्य न्यौपाने ले सहयोग को अपिल गरेका छन् l
पुरा भिडियो सहित