दाङ , नवलपरासी बर्दघाट मा बैदेशिक रोजगार क लागि घरमा श्रीमती को विश्वास मा खाडी मुलुक गएका ऋषि आचार्य घर मा आउदा न त घर छ,न त श्रीमती l
श्रीमान घर आए लगत्तै ऋषि को श्रीमती अम्बिका आफै ले भाई मानेर तिहारमा टिका लगाउने आफ्नै भाई संग भागेकी छिन l अम्बिका ले दिदि भगाउने भाई लाई कहिले फुपुको छोरा,कहिले मामा को छोरा,कहिले धर्म भाई भनेर श्रीमान ऋषि र घर परिवार लाई चिनाएकी थिइन lभाई किशोर को बिहे पनि आफ्नै घर मै गरिदिएकी थिइन l धेरै वर्ष सम्म संगै बसेका उनीहरु को सम्बन्ध दिदि भाई को थियो l उनीहरुको एस्तो नाजायज सम्बन्ध कसैलाई थाहा थिएन,मात्र थाहा थियो त अम्बिका को छोरा लाई l अम्बिका ले आफ्नो र किशोर को बारेमा बुबा लाइ कुरा भने पछि छोरो मर्ने र आफु मर्ने जस्ता मानसिक यातना दिने काम गर्दै आएकी थिइन l अम्बिका र किशोर मिलि ऋषि को सम्बती सबै बेची फरार भएका छन l
पुरा भिडियो सहित
https://www.youtube.com/watch?v=lV4-vCK2vC0&t=133s