दाङ ,चितवनमा श्रीमान सन्तोष बैदेशिक रोजगार मा गइ श्रीमती छोरा छोरि हरुलाई खुसि र सुखी बनाऊछु भनि ठुलो आस बोकी खाडी मुलूक मा कमाउन गएका थिए l श्रीमान विदेश गएको मौका छोपी श्रीमती प्रमिला पर-पुरुस को माया जाल मा फसिसकेकी हुन्छिन l यो कुरा कसैलाई थाहा हुदैन , सन्तोष ले 60 डिग्री को घाम मा कमाएको सबै सम्पनी लागि छोरा छोरि को बिजोग बनाई प्रमिला र सुरेश फरार भएका थिए l मिडिया र प्रहरी प्रसासन ले प्रमिला लाइ रंगीहात पक्रे पछि प्रमिलालाई प्रहरीले हिरासत मा राखेको थियो l सन्तोषले यो कुरा थाहा पाए पछि बहु-बिबाह को मुद्दा हालेका थिए तर अहिले भने प्रमिलालाई अदालत ले 50 हजार धरौटी मा छुटाएको थाहा पाए पछि सन्तोष ले मैले केहि गरेको छैन म पिडित हुदा पनि न्याय पाएन भन्दै मिडिया सामु बताएका छन l
पुरा भिडियो सहित