
चौधरीले स्याउला काट्न नजिककैको जङलमा स्याउला काट्न जाँदै गर्दा चार वटा भालुले झम्टिएका थिए ।
चार वटा भालु सङ चौधरी कम्तिमा पनि पाँच मिनेट लडेका थिए । हातमा चौधरी सङ्ग खुर्पा र बन्चरो थियो । सोही घरेलु हतियार बाट उनले पनि सके जति आक्रमण गरेको बताए ।
भालुको आक्रमण बाट घाइते भएका चौधरीको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ।