एकै गाउँका ६ जना महिलाको ज्यान गयो, एकै घरका ३ जना परे घटनामा (भिडियो हेर्नुहोस )


पाल्पामा एकदमै दु:खद एवम डरलाग्दो घ”टना घ”टेको छ । एकै गाउँका ६ जना महिला एकै चिहान भएपछि यतिबेला पुरै गाउँ शो’कमग्न भएको छ । एकै घरका तिनजना घटनामा पर्दा १८ जना घाईते भएका छन । रातको नौ बजे घटेको घ’टनामा परी ६ जनाको मृ’त्यु हुँदा तिनजनाको शब भने बिहानमात्र निकालियो । रुपन्देही जिल्लाको सालझण्डीबाट पाल्पाको रैनादेबी छहरा गाउँपालिका वडा नम्बर ८ को खुर्साने भन्ने स्थानको लागि छुटेको गाडी खुर्साने पुग्नुभन्दा केहि मिटरअगाडि दुर्घटनामा परेको छ ।

घा’ईतेहरुको भने यतिबेला लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । मृ”तक परिवार र स्थानियको बयान सुन्दा दुनियाँको आङ्गै सिरिङ्ग भएको छ । एक पि”डित महिलाको सासू पर्ने महिलाको पनि घ”टनामा परी मृ”त्यु भएको रहेछ । अनुहार पनि केही नचिनिने गरि मृ”त्यु भएको र कम्मरमाथिको भाग केही पनि सहि सलामत नरहेको बताउँदै भक्कानो छाडेर रुईन उनि ।

एक प्रत्यक्षदर्शीका अनुसार घाईतेहरुको तत्काल उद्धार भएको र तिनजना महिलाको लाछ बेग्लै भएतापनि तीनजनाको शब भने गाडीले च्यापेको अबस्थामा थियो । दुर्घटनामा परेको बस पनि अहिले भने मेसिनको प्रयोगमा बल्लतल्ल बाहिर निकालिएको छ ।
https://youtu.be/vFb-udKtllY

यो पनि-सत्ता साझेदार दलले ल्याउन लागेको न्यूनतम् साझा कार्यक्रमको मस्यौदा तयार भएको छ। अर्थ मन्त्रालयमा आज बसेको न्यूनतम् कार्यक्रम बनाउन गठित कार्यदलको बैठकले मस्यौदालाई अन्तिम रूप दिएको हो।

कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाउने कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए। शनिबार बस्ने शीर्ष नेताको बैठकले टुङ्ग्याएपछि सार्वजनिक हुने उनको भनाइ छ। सबै क्षेत्रलाई समेटेर जनतालाई परिवर्ततको प्रत्यक्ष आभाष दिलाउने, विकासको अनुभूति दिने कार्यक्रम प्रस्ताव गरिएको उनले जानकारी दिए। ‘जनतालाई खुसी बनाउने कार्यक्रम आउँछ’, महामन्त्री ढकालले भने।

सत्ता साझेदार दलले सरकारलाई प्रभावकारी बनाउन न्यूनतम् साझा कार्यक्रम बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशम्शेर राणालगायत छन्।