मकवानपुर जिल्ला अदालतले हेटौडामा सुस्मिता सुस्मिता केसी (थापा) को क्रुर यातना दिएर ह”त्या गरेको ज्यान सम्बन्धी अपराध मुद्दामा स्व. सुस्मिताको ससुरा प्रकाश थापा, सासू तुलसा थापा, नन्दहरु दुर्गा थापा कार्की, सीता थापा र नन्दे ज्वाइँ अरुण कार्कीलाई कसुरदार (दोषि) ठहर गरेर ५ जनालाई नै जे’ल चलान गरेको छ । घ’टना मा मृतक का ५८ बर्षिय ससुरा प्रकाश थापा ,५० बर्षिय सासु तुलसा ,नन्दहरु २७ बर्षिय दुर्गा ,दुर्गा का श्रीमान अरुण कार्की,२३ बर्षिय नन्द सिता थापा लाई दोषी ठहर गरिएको छ।
केहि दिनदेखि लगातार को बहस पछि न्याधिस श्री प्रसाद संजेल्को एकल इजलास ले उनीहरुलाई देशी ठहर गरेको छ। पुर्पक्ष का लागि थुना मा रहेका उनीहरुलाई बिहिबार मकवानपुर अदालत ले दोषी ठहर गरेको छ। ह”त्या मा संग्लन मध्य ससुरा प्रकाश र नन्द सिता लाई सरकारी ओकिल को कार्यलय ले जिबन रहे सम्म कैद सजाय को माग गर्दै आरोप पत्र दायरा गरेको थियो।
https://youtu.be/Cce092GaCyo
यो पनि-पाल्पामा आफ्नो श्रीमानलाई ज्यान मा”र्ने उद्धेश्यले धारिलो च”क्कु प्र”हार गर्ने श्रीमति प”क्राउ परेकी छिन् । प”क्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–७ की प्रियंका थापा रहेकी छिन् । उनले मंसिर १७ गते आफ्नै श्रीमान ३० वर्षीय शेरजंग थापालाई पटक पटक विवाद पश्चात ज्यान मार्ने उदेश्यले पेटमा धा”रिलो च”क्कु प्र”हार गरेकी थिइन् । च”क्कु प्रहार गर्ने प्रियंकालाई प्र”हरीले मंगलबार प”क्राउ गरेको छ । घ”टना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै तरवारले अचानोमा राखि काट्ने अनि धाक धम्की गर्ने व्यक्ति प”क्राउ परेका छन् । मंगलबार पाल्पा रिब्दीकोट गाउँपालिका–३ का २४ वर्षीय हिरा बहादुर दर्लामीले आफ्नो आमा चित्र कुमारी दर्लामीलाई अश्लिल गाली गलौज गर्नुको साथै तरवारले अचानोमा राखि का”ट्ने धाक धम्की दिएका थिए । धम्की दिने हिराबहादुरलाई हि”रासतमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्र”हरी कार्यालय पाल्पाले जनाएको छ ।