झापाको मेचीनगरमा चाँदीका गहना र कस्तुरीको बिनासहित एकजना प’क्राउ


झापाको मेचीनगरबाट ठूलो परिणाममा चाँदीका गरगहनासहित एकजनालाई सशस्त्र प्र”हरीले प”क्राउ गरेको छ । सशस्त्र प्र”हरी बल नेपाल बोर्डर आउट पोस्ट बाहुण्डाँगीका इन्स्पेक्टर विदुर भट्टराईको नेतृत्वमा खटिएको टोलीले मेचीनगर नगरपालिका–४ स्थित दशगजा इलाकाबाट ५०० मिटर पश्चिम बाहुण्डाँगी बजार नजिकैबाट महोत्तरी जिल्ल बर्दिबास–३ निवासी ४४ वर्षीय यादवराज घिमिरेलाई चाँदीको गरगहना र कस्तुरीको बिनासहित प”क्राउ गरेको हो ।

बिहीबार मध्यराति १२ बजे घिमिरेले मे ५ प २२०४ को मोटरसाइकलमा काँकडभिट्टातर्फ गइरहेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको चाँदीको गरगहना र क”स्तुरीको बिना फेला परेको स”शस्त्र प्र”हरीले जनाएको छ । बरामद गरिएको चाँदीको मुल्य सात लाख,मोटरसाइकलको एक लाख मूल्यांकन तोकेर आवश्यक कारबाहीका लागि सम्बन्धित निकाय बुझाउने तयारी भइरहेको जनाइएको छ।

यो पनि-भक्तपुरमा टहरामा झुन्डिएर एकजनाले आत्मह”त्या गरेका छन् । चाँगुनारायण नगरपालिका १ सरस्वतीखेल बस्ने ४२ वर्षीय निरज थापाले सेतो नाइलनको डोरीको पा”सो लगाइ आत्मह”त्या गरेको प्र”हरीले बताएको छ। मध्यपुरठिमी नगरपालिका ९ बोडे सिन्टिटार स्थित क्रियापुत्री भवनमा जोडिएको जस्ताको टहराको छानाको फलामको डन्डीमा सेतो नाइलनको डोरीको पा”सो लगाइ झु”न्डिएको अवस्थामा पाएको भक्तपुर प्र”हरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी गराए । शव पो”ष्टमार्टमका लागि दुवाकोट अस्पताल लगिएको पाण्डेले जनाए ।

यो पनि- मकवानपुरको मनहरिमा गए राति स्कुटर दु”र्घटना हुँदा तीन जनाको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नंको स्कुटर दु”र्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्र”हरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दु”र्घटनामा ग”म्भीर घा”इते उनीहरूको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृ”त्यु भएको हो । दु”र्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।