यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना , अहिलेसम्म ८ जनाको शव बाहिर निकालियो


काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दु”रंघटनाग्रस्त भएको छ ।पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आ”गो लागेको छ भने अहिलेसम्म ८ जनाको श”व बाहिर निकालिएको छ। ६८ जना यात्रु सवार यति एयरलाइन्सको विमान दु”र्घटना भएको छ। काठमाडौंबाट बिहान १०:३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको प्रह”रीले जनाएको छ।

यस्तै-गण्डकी प्रदेशको ४ सदस्यीय मन्त्रीमण्डलमा २ मन्त्री स्याङ्जाले पाएको छ। मुख्यमन्त्री सहितको ४ सदस्यीय मन्त्रीपरिषदमा सरकारको प्रवक्ता सहित २ मन्त्री स्याङ्जाका बनेका हुन्। सत्ता साझेदार मध्ये नेकपा एमालेतर्फका सीता सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ् पहिलो पटक मन्त्री बनेका हुन्। उनीहरु दुबैजना हाल बिनाविभागीय मन्त्री हुन् भने सुन्दासलाई प्रवक्ता समेतको जिम्मेवारी दिइएको छ।

सुन्दास स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तरगत प्रदेशसभा १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। पुतलीबजार नगरपालिका ७ जन्मेकी उनी हाल पुतलीबजार १ मा बस्दै आएकी छन्। जिल्ला समन्वय समिति स्याङ्जाका निवर्तमान प्रमुख हुन्।