पुकुचामा बसको ठ”क्करबाट एक जना बालिकाको मृ”त्यु भएको छ । बुढानिलकण्ठ नगरपालीका १३ पुकुचामा आज बिहान स्कुल जाने क्रममा बसको ठ’क्करबाट ४ वर्षीया बालिका सायुकी श्रेष्ठको मृ त्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बा २ ख ६००६ नम्बरको बसले ठ’क्कर दिँदा ती बालिका ग”म्भीर घा”इते भएकी थिइन् ।
बसको ठक्करबाट ग”म्भिर घा”ईते भएकी उक्त बालिकाको उपचारको लागि करुणा अस्पताल लैजादैँ गर्दा बाटोमै मृ त्यु भएको प्र’हरीले जानकारी दिएको छ । करुणा अस्पतालले बालिका मृ त घोषित गरेको छ । सायोगी श्रेष्ठको मृ त्यु भएपछि अहिले स्थानीयबासीले बसलाई तो’डफोड गर्ने कोसीस गरीरहेका छन् । सुरक्षाकर्मीहरुले बसलाई घेरेर थप तोडफोड हुनबाट जोगाएका छन् । प्रहरी घट”नास्थल पुगेर अनुसन्धान र घ”टनास्थलको अवस्था सामान्य पार्न कोसीस गरीरहेका छन् । पाँच जना चालक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो पनि पढ्नुहोस
रूपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको ‘जेल रेष्टुरेण्ट’ प्रशासनले बन्द गरिदिएको छ। उक्त रेष्टुरेण्टबाट ह”त्कडी, ब”न्दुकजस्तो देखिने एयरगन र फा”सी लगाउन मिल्ने पा”सो जफत गरिएको प्र”हरीले जनाएको छ। ग्राहकलाई लक्षित गरेर रेष्टुरेण्टका कोठा जेलको आकारमा बनाइएको थियो। ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएकोले रेष्टुरेण्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।
उक्त रेष्टुरेण्ट खुलेको जानकारी स्थानीय सञ्चार माध्यमबाट बाहिरिएका थिए। अनुगमन गर्दा कैफियत देखिएका कारण रेष्टुरेण्ट बन्द गरिएको उनले बताए। फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो। रेष्टुरेण्ट सञ्चालकलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको उनले बताए। यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए। यो रेष्टुरेण्ट करिब एक महिना अघिदेखि सञ्चालनमा थियो।