निराले पठाएकाे त्याे अन्तिम म्यासेजः रुदैँ गरियाे बिदाइ, अधुरै रह्याे उनकाे एउटा सपना ( भिडियो सहित )


बागलुगकाे सिसाखानीमा २०५७ सालमा जन्मिएकी निरा छन्त्यालकाे सानैबाट गायिका बन्ने सपना थियाे त्यही सपना पुरा गर्न उनी ४ बर्षअघि काठमाडाै पुगेकी थिइन् । घरकी कान्छि छाेरी निरा कान्छि छाेरी मात्र थिइनन घरकी खम्बा पनि थिइन । बाबा अामाकाे रेखदेख मात्र नभइ अार्थि रुपमा पनि साथ दिइरहेकी थिइन गीत गाएर नै उनले बाबा अामाका लागि बिकट गाँउबाट केहि तल बजरमा सानाे घर बनाएर राख्ने सपना सजाएकी थिइन ।

उनकाे दिनहरु सुखद चल्दै थिए उनी सफलताकाे सिढी चढ्दै थिइन तर एक्कासी पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा उनकाे मृत्यु हुन पुग्या। जहाजसँगै उनका सपनाहरु पनि सेतीकाे खाेचमै बिलिन हुन पुगे उनीसँगै उनका ती सपनाहरु पनि सेती नदीमै सदाका लागि अस्ताए ।।।उनी उक्त दिन माघी मनाउन सो विमानबाट पोखरा अाउदै थिइन्। तर,पोखरा ल्याण्ड हुनु केहि सेकेण्ड अघि मात्रै उनी चढेको विमान दुर्घ”टनामा पर्‍यो। पोखरामा पाइला टेक्न नपाउँदै उनी संसारबाट विदा भइन्।

उनीसहित ६८ यात्रु सवार रहेको यती एयरलाइन्सको विमा।न पोखरा विमानस्थलमा अवतरण हुन केहि सेकेणंड मात्त बाँकि हुदा आकाशमै कोल्टियो र सेतीनदीको खोँचमा खस्याे । यसरी उनीसँगै ७२ जनाकाे शरीर र सारा सपनाहरु सेतीकाे खाेचमा सदाका लागि बिलिन हुन पुगे । यतिबेला भने उनकाे परिवार र उनका नजिकका साथि भावविह्वल बनेका छन् भने उनके सेती नदीमा नै अन्त्यष्टी गरिएकाे छ । पुरा जानकारको लागि भिडियो हेरेर थाहा पाउनुहोस’
https://youtu.be/5Oc7qFRM2W0

यो पनि पढ्नुहोस
प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको विमान बुधबार बिहान दु”र्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृ’त्यु भएको छ। राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृ’त्यु भएको दु”र्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन्। वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन्।

यसैबीच एउटा विमान हराइरहेको छ। इसावेला प्रान्तबाट उडेको केही क्षणपछि हराइरहेको छ जना यात्री बोकेको निजी विमानको खोजी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्। प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको फिलिपिन्सको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अप्लोनियोले बताएका छन्।

यो पनि पढ़नुहुस
पाल्पामा गए राति टिपर दु”र्घटना हुँदा चालकको मृत्यु भएको छ। ना ८ ख ७९२४ नम्बरको टिपर दु”र्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृ”त्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको टिपर सडकबाट करिब एक हजार तीन सय मिटर तल खसेको हो। दु”र्घटनापश्चात् खोततलास गर्ने क्रममा न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको हो। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। रासस