दाङ – तनहुको दमौली मा एक युवती आफ्नै घरमा मृत भेटिएकी छिन। बिहे गरेको करिब १० महिना हुदा ४ महिनाको गर्भ सहित आफ्नै घरमा मृत भेटिएकी थिइन। अन्तर जातीय प्रेम बिबाह गरेका उनिहरुको समन्ध राम्रो थियो तर बेला बेला झगडा पनि हुने युवतीको माइतीको बयान छ।
मृतक सुकु परिवार आफ्नो मान्छे संग बोल्दा पनि धेरै धम्किहरु दिने युवतीकि दिदीको भनाइ छ। बहिनीको देवर पनि मेरो बहिनि संग बेला-बेला झगडा गर्ने बताएकी छिन। एक दिन हामी सबै दिदि -बहिनि हरु जम्मा हुने भनि सल्लाह गर्हौ र मेरो बहिनि र ज्वाई पनि संगै आएका थिय खाना खाई सकेपछि कुरा गर्ने क्रममा ज्वाईले बहिनीलाई ठुला आखाले हेर्ने आखाको इसाराले गाली गरेको दिदि बताऊछिन।
आज यहि बसम भोलि बिहान जाम्ला भनि मैले भन्दा बस्न नमाने पछि किन यसो गरेको बहिनि भनि सोध्दा दिदि मा बस्दिन ,यदि बसे भने भोलि मैले धेरै गालि र कुटाई खानु पर्छ। मैले धेरै कुटाइ खाको छु दिदि मेरो पेट मा बच्चा हुर्केको छ भनि आफ्नो घर गएका थिए।
मैले धेरै सम्झ्याई बुझाइ हुन्छ जा म भोलि आउछु भने र बहिनीहरु आफ्नो घर गइ। घर पुगे पछि दिदि म घर पुगे भनेर फोन गरि। अर्को दिनमा म बसी रहेको बेला दाईलाई ज्वाईको फोन आयो। दाई बहिनि बिहोस भएकी छ हामि हस्पिटल लिएका छौ भनि र यो खबर सुन्न साथ हामी सबै त्यहाँ पुग्यौ। बहिनि पल्टीराखेको थिइ। हामी हात खुट्टा मसार्दीन लाग्यौ तर बहिनीको होस आएन। मरि सकेकी मेरो बहिनीको होस कसरि आउथ्यो र।
यो कसरि भयो भनि ज्वाई लाई सोध्दा मेरो भाई संग अलिअलि झगडा भएको थियो अरु मलाई थाहा भएन भन्दा हामी बहिनि को शरिर र हेर्यौ र शरिर भरि निलो डाम धेरै देखिएको थियो। हामी पुलिस बोलायौ र सोधी गर्दा देवर ले मैले मारेको होइन दाइले हो भन्ने बयान दिएका छन। हस्पिटल बाट रिपोर्ट नआएको हुनाले यो हत्या होकी आत्महत्या अझै थाहा छैन तर पनि मेरो बहिनीले आत्महत्या गरेको होइन दिदिको बयान छ। भने बहिनिको श्रीमान र देवर भने अहिले प्रहरीले पक्रेको छ। भने हत्यारा लाई कडा कारबाही को माग छ।
पुरा भिडियो सहित हेर्नुहोस