आमालाई आँखा लगाएपछि ८ वर्षे रबिना नानीले दोहोरीबाटै हानिन् कडा प्रहार (भिडियो सहित )


दाङ -गुल्मी चन्द्रकोट गाउपालिका वडा नं ५ धुवाघट्ट घर भएकी ८ वर्षकि रबिना बस्याल एक  प्रतिभाकि खानी हुन। उनमा यस्तो प्रतिभा छ कि जो कोहिले पनि उनलाई पछि पार्न सक्दैन। रबिनाको स्वर र दोहोरि मा टुक्का फर्काउने कला धेरै मिठो छ।

दोहोरि बाटै  उनले धेरै मानिस हरु लाई आफु तिर तान्न सक्ने उनको क्षमता छ । मेला महोत्सब र धेरै गीतहरु  रेकर्ड  गरि म्युजिक भिडियो समेत खेलेकी छिन।  तोते बोलि मा यति मिठो गीत गाउने रबिनाको स्वर संग धेरै मानिसहरु फिदा हुने गर्छन। रबिनाले ठुलाठुला कलाकारहरु संग पनि दोहोरि गाउन सक्ने बताएकी छिन।

अन्तरबार्तामै दोहोरि गाउने क्रममा भोजराज थापाले मैले पनि तिम्रो आमालाई मन पराए उनले पनि मलाई मन पराइन अब मैले लैजान्छु भन्दा रबिनाले दोहोरिबाटै तिमि जस्तो काम नभएकोले यस्तो कुरा नगर मैले मेरी आमालाई कुनै हालतमा छाडदिन भनि उत्तर दिदै कडा प्रहार हानेकी छिन।

रबिनाले  अझै धेरै गीतहरु  रेकर्ड गरि सबै माझ पुर्याउने उनको ठुलो रहर छ। बालकलाकारको  रुपमा इन्द्रेणी कार्यक्रममा गई  आफु भन्दा ठुला कलाकारहरु संग दोहोरि गाउने उनको सपना छ। धेरै मिडियाहरुमा अन्तरबार्ता दिएकि रबिनालाई अहिले सम्म कसैले जित्न सकेका छैनन। रबिनाको स्वर धेरै दर्शकहरुले मन पराएको हुनाले उनलाई अझै  हौशला मिलेको छ र अब छिट्टैनै इन्द्रेणीमा जाने तयारी पनि हुदै छ।

भिडियो सहित हेर्नुहोस