भारतीय कार भित्र मृ’त ३ नेपाली बालकको पो’ष्टमार्टम रिपोर्ट यस्तो आयो, अब लासै नबुझ्ने परिवारको भनाई


दाङमा भारतीय कारमा भएको घ,टनामा परेका तीन बालक एउटै गाउँका हन् । वैशाख १६ गतेवाट हराएका उनीहरु शनिवार साँझ मृ त अवस्थामा कारभित्र फेला परेका थिए । एउटै वार्डका तीन बालकको मृ,त्युले गाउँ शो,कमा डुवेको छ । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले उनीहरुको मृ,त्यु निसासिएर भएको हुनसक्ने जनाएको छ । उनीहरु कारमा पसेपछि हावा कतैवाट नगएका कारण निसासिएर मृ,त्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

बालकहरुको गोजीमा तास पनि फेला परेका कारण उनीहरु तास खेल्न कारमा गएको हुनसक्ने र कारको ढोका लक भएपछि बाहिर आउन नसक्दा निसासिएर मृ,त्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।अनुसन्धानमा संलग्न अधिकारीहरुले पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र उनीहरुको निस्सासिएरै ज्यान गएको हुनसक्ने बताएका हुन् । शनिबार तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेटको कारमा तीन बालकका शव फेला परेको थियो ।

वैशाख १६ गते हराइरहेका तीन बालकका बारेमा खोजी गर्न भन्दै उनीहरुका आफन्तले प्रहरीलाई जानकारी समेत गराएका थिए । एक जना बसका चालकले आफ्नो बस पार्किगं गर्न भन्दै त्यहाँ जाँदा कारभित्र बालकहरुलाई मृ,त देखेका थिए । प्रहरीका अनुसार मृ त भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् । सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् ।

तिन बच्चाको शब फेला परे लगत्तै उनीहरुलाई पोस्टमार्टमको लागि लगिएको थियो। उनिहरुको पोस्टमार्टम रिपोर्टमा शरीरमा कुनै चोटपटक नभएको हुनाले अरु कसैले नमारेर आफै मरेको देखिएको छ। गाडी भित्र तिन बालक पसेपछि उनिहरु बाहिर निक्लन नसकेर गाडी भित्र अक्सिजनको कमि भएको हुनाले उनिहरु मरेको देखिन्छ। पुरा जानकारीको लागि यो भिडियो हेर्नुहोस।