झापामा हात्तीको आ”क्रमणबाट एक महिलाको मृ”त्यु भएको छ। शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आ”क्रमणबाट महिलाको मृ”त्यु भएको हो। गए राति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आ”क्रमण गरेको थियो। हात्तीले घर भ”त्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन्। त्यही क्रममा हात्तीले आ”क्रमण गरेर घा”इते बनाएको थियो। हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आ”क्रमण गरी ग”म्भीर घा””इते बनाएको छ।
घा”इते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृ”त्यु भएको प्रहरीले जानकारी दिएको छ। श्रीमान् शान्तिरामको उपचार भइरहेको छ। स्थानीय बासिन्दाका अनुसार एउटा छावासहित हात्तीको समूह गाउँ पसेको थियो। एक छावासहित ४ वटा हात्तीले शनिबार बेलुकी ११ बजेदेखि नै गाउँमा आतंक म’च्चाएको थियो। हात्ती आहारा खोज्दै भण्डारण गरिराखिएका अन्न खान गाउँ पसेको हो। छावा हात्ती घरभित्र पस्ने र उक्त छावालाई बाहिर निकाल्न माउ हात्तीले घर भत्काउने गरेको स्थानीयले बताए।
यस्तै-अर्थ जङ्ग शाही, बझाङ l पढाईको सिलसिलामा काठमाडौ बस्दै आएका बझाङका एक युवक मृ’त फेला परेका छन । बझाङ्गको छबिस पाथिभेरा गाउपालिका वडा नम्बर ७ का अन्दाजी २४ वर्षिय ललित धामी आज बिहान काठमाडौमा बस्दै आएको उनकै कोठामा झु”न्डिएको अवस्था मृ त फेला परेको प्रहरीले जनाएको छ । मृ तक धामिको घट”नाको प्रारम्भिक अनुसन्धान गरि शव पो”स्टमार्टमका लागि पठाउने तयारी भएको र घ”टना कारण भन्ने अझै खुल्न नसकेको बताएको छ । र थप अनुसन्धान भई रहेको प्र”हरीले जनाएको छ ।