आगो निभाउन पुगेका वन समितिका अध्यक्षको जलेर मृत्यु


जाजरकोटमा वनमा लागेको आगोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका –७ का दलजित कार्की रहेका छन् । उनी अध्यक्ष त रहेको पातिहाल्न सामुदायिक वनमा आगो लागेको थियो । 

निभाउन भन्दै जङ्गलमा गएका  उनको त्यहीँ क्रममा जलेर मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ  ।