कमल गाउलेको २०औं गाईजात्रा ‘के के हुने हो’ (भिडियो सहित)


दाङ-प्रत्येक  बर्ष जस्तै यस बर्ष पनि कमल गाउलेले २०औ गाईजात्रा लेखेका छन। प्रत्येक बर्षको   गाईजात्राले राम्रो सफलता पाए पछि अहिले पनि कमल गाउलेले  गाईजात्रा  लेखेका छन।

यस वर्ष कमल गाऊलेले देश मा भएका घटनालाई लिएर गाईजात्रा बनाएका छन । हाम्रो देश अहिले धेरै घटना भएको हुनाले  काण्ड  देश भनि उनले भनेका छन । एक निर्दोष बालिका बलाकृत हुदा,गाऊले मिलेर एक निर्दोष व्यक्ति लाई लखेटी लखेटि  मारेको,आफ्नो देश लाई अरुले लैजान खोज्दा समेत सकारको कुनै भूमिका नभएको कारण सरकार लाई बेङ्गे हानेर गाईजात्रा  प्रस्तुत गरेका छन।

देश  अहिले विभिन्न रोग सिकार भएको छ। कोरोना ,डेंगु ,सलह किरा रोग ,हैजा ,मलेरिया  तथा अन्य रोगको बारेमा गाईजात्रा  बनाएको छु । देश अहिले सुन,नुन,पानि, माक्स ,औषधि,सबै अति आवस्यक चिजहरुमा  भस्टचार भएको छ पनि भनेका छन।

देश कठिन  अवस्थामा  आए पनि हाम्रो देश का नेताहरुले केहि गर्न सक्दैनन्  बरु यसको सट्टा  आ-आफैमा झगडा गर्न तिर लाग्छन ।  देश बाढी-पहिरो  को सिकार भैसक्यो सरकारले किन केहि गर्न सकेन भनि गाईजात्रा  प्रस्तुत गरेका छन। देश मा धेरै बिकाश गर्छु भनि  बोलेका नेताहरु अहिले लुकेर बसेका छन र    बिरामी  भएर जनतालाई सिटामोल छैन,नेता हरुले करोडौ को कार्पेट ,अरोबौ घरमा बस्ने मैले एउटा माक्स फेर्न सकेन सरकार भनि यस वर्षको गाईजात्रा तयार पारेका छन।

पुरा भिडियो सहित