तुल्सीपुर
१८ साउन / दाङमा एक महिलाले आफ्नो ५ बर्षिय छोरालाई बिष खुवाएर आफुले पनि आत्महत्या गरेकी छिन l दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं -१ पोखरी टोल निवासी ३० बर्षिय तिला श्रेष्ठले छोरा र आफु पनि बिष सेवन गरेकी थिइन् l
त्यसको केहि समय पछि उनलाई उपचार को लागि राप्ती पार्देशिक अस्पताल तुल्सीपुर ल्याईएको अबस्थामा मृत्यु भएको हो l उनको छोरा को भने राप्ती पार्देसिक अस्पताल तुल्सीपुर मा उपचार पछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको थियो l