श्रीमानले खाडी मा कमाएको सबै सम्पति बोकी श्रीमती फरार
सानो मै मागी बिबाह गरेका सन्तोषले खाडी मा कमाएको सबै सम्पति बोकी श्रीमती बेपत्ता भए पछि उनि धेरै चिन्तित भएका छन् l सन्तोषले आफ्नो श्रीमती हरेको खबर आफ्ना आफन्तजन,नातागोता सबै संग सम्पर्क राखे तर कोहि पनि नभएको जानकारी पाएका छन् l उनले श्रीमतीलाई धेरै माया गर्थ्ये, श्रीमतीलाई सुख दिनको लागि कमाएको सबै पैसा श्रीमती को नाममा पठाउथे l अहिले भने सबै सम्पति कुम्ल्याएर श्रीमती बेपत्ता भए पछि उनि घर न घाटको भएको कुरा बताएका छन् l सन्तोष एक छोरा एक छोरि आमाको प्रतिक्क्षामा छन् l पुरा भिडियो हेर्नुहोस