दाङ, बर्दघाट मा भएको घटना मा आफ्नै भाई जो तिहारमा भाई टिका लगाउने दिदि भाई जसमा भाईले दिदि लाई भगाएका छन् l जहाँ किशोरले मेरो दिदि हो भनेर आफ्नो श्रीमती लाई अम्बिका को घर मा भित्राएका थिए l अम्बिका को घर मा आफ्नै दाई भाउजु सम्झी अम्बिकाले भित्त्रयाकी थिइन l
किशोर कि श्रीमतीलाई अम्बिका ले आफ्नै भाउजु सम्झिने र संगै बस्ने कुरा किशोर को श्रीमती ले गरेकी छिन अम्बिका लाई आमा समान दिदि मानेकी थिए तर मलाई धोका दिनु भयो l किशोर ले दिदि भगाउने बेला आफ्नो श्रीमती संग झगडा गरेको पनि खुलेको छ l किशोर को श्रीमती क अनुसार अम्बिका को श्रीमान ऋषि को केहि गल्ति नभएको र अम्बिका र किशोर मिलि ऋषि को सम्पति लुटेको कुरा पनि गरेकी छिन् l अम्बिका र किशोर को दिदि भाई नाता मा शंका गर्नु पनि पाप लाग्ने कुरा थियो पहिले,तर अहिले भने लाज लाग्दो अवस्था आयो किशोर कि श्रीमती को भनाइ छ l किशोर कि श्रीमती क अनुसार भिनाजु ऋषि को केहि गल्ति छैन जसरि भए पनि भिनाजुले न्याय पाउनु पर्छ l
पुरा भिडियो सहित
https://www.youtube.com/watch?v=D_0elEbaIvQ