बाग्लुंग तम्घाम स्थित एक बुहारी आफ्नै ससुरा संग भागेर बिहे गरेकी छिन् l गाउ भरि ऋण लगाएर जग्गा सबै बेची घर बनाउने बहाना मा धेरै ऋण लागेकी छिन् l घर मा सबै लाई छलि आफ्नो ससुरा संग ६ बर्ष सम्म को सम्बन्ध मा रहेकी बुहारी ससुरा संग गएकी छिन l
पटक पटक रंगे हात पक्रेकी बुहारी आज आफ्नो ससुरा मन पर्यो अनि बिहे गरे भनेकी छिन l ससुराले मन परे घरि घरमा ल्याउने घरि आफु लाने पनि गरेको कुरा खुलेको छ l सोझो श्रीमान को फाइदा उठाई श्रीमती गाउका केटा हरु संग पल्केकी बुहारी आज आफ्नै ससुरा संग भागेकी हुन l
गाउलेले किन यस्तो काम गरेको हो बुहारी भनि सोधखोज गर्दा घरमा धेरै ऋण लाग्यो ससुरा मन पर्यो अनि बिहे गरे भनेकी छिन l भने ससुरा लाई सोधखोज गर्दा ६ बर्ष सम्मको अबैध सम्बन्ध मा प्रेम मा बसेको र बुहारी बिना एक पल पनि बाच्न नसक्ने कुरा बताएका छन l बुहारी बिना बाच्न नसक्ने भए पछि ससुरा बुहारी भागी बिहे गरेको कुरा गरेका छन l
पुरा भिडियो सहित हेर्नुहोस
https://youtu.be/zoLhGGdWoy8