दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्याउली बजारमा पार्किङ गरि राखिएको कारमा तीनजना बच्चा मृ’त्यु भएको घ’टनालाई अनुसन्धान गर्नकालागि नेपालगञ्जबाट कुकुर ल्याउने तयारी थालिएको छ । ईलाका प्र’हरी कार्यालय तुलसीपुर स्रोतका अनुसार घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउनकालागि कुकुर ल्याउने तयारी गरिएको हो । बच्चाको ह’त्या भएको हुन सक्ने प्र’हरीको ठम्म्याई रहेको छ । तुलसीपुरमा मृ’त्यु भएका बच्चाहरुमध्ये एकजना ९/१० बर्ष जस्तो छ, भने अन्य दुईजना ७/८ बर्ष जस्तो देखिन्छ ।
बच्चा मृत भटीए लगत्तै गाडीको चाबी राखेका व्यक्ति अहिले हिरासतमा छन्। त्यो गाडी को मालिकले मेरो गाडी रेखदेख गरिदिनु भनेर आफन्ती लाई चाबी दिएका थिए। अचानक तिन बच्चा मृत भेटीए पछि आरोपित व्यक्ति मिडियामा आएका छन्। मेरो बुबाले त्यो गाडी रेखदेख गर्नुहुन्थ्यो। मेरो बुबा तलब मा पनि बस्नु भएको होइन उसले चाबी राख्न दिएको हो। बिना प्रमाण मान्छेलाई थुन्न पाईदैन , यदि यस्तो घटना मेरो बुबाले घटाएको हो भने हामी सजायको भागीदार हुने छौ भनि आरोपित छोरि को भनाइ छ।
उनीहरुको पहिचान खुली सकेको छ । पार्किङ गरि राखेको भारतीय नम्बर प्लेटको Rj 01 cc 0885 दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्याउली बजारमा पार्किङ गरि राखिएको कारमा तीनजना बच्चा मृ’त्यु भएको घ’टनालाई अनुसन्धान गर्नकालागि नेपालगञ्जबाट कुकुर ल्याउने तयारी थालिएको छ । Rj 01 cc 0885 नम्बरको कारमा बच्चा मृ’त फेला परेका हुन् । उनीहरुलाई शनिबार साँझ गाडी भित्र मृत अबस्थामा रहेको फे’ला पारिएको हो।
स्थिनियका अनुसार त्यो गाडी महिनौ पछि त्यो ठाउमा राखिएको थियो। आफ्नो काम गर्दै गर्दा गाडी बाट नराम्रो बास्ना आएको हुनाले भित्र हेर्दा मान्छे देखेपछि प्रहरी खबर गरेका थिए। ७/८ बर्ष का बच्चाहरु हराएको खबर पनि प्रहरीमा उजुरी थियो तर बच्चा हरु कहिँ भेटिएका थिएनन। छोराहरु मृत अवस्थामा भेटीएपछि आमाहरुको रुवाबासी चलेको छ। आमाको भनाई अनुसार छोराहरुलाई अरुकसैले मा’रेर त्यहाँ राखेको हो।
कपडा लगाएर गएका छोरा गाडी भित्र नाङ्गै अवस्थामा कसरि हुन् सक्छन र। अझ छोराहरु माथि कपडा ओडाएका छन्। हावाहुरी लाग्दा हिनेका छोराहरु म’र्नेभए बाटोमै मर्नुपर्ने हो यो आमाको भनाई हो। उनीहरु आफै मर्न सक्ने होइनन अरुले मारेको हो। घटनाको छिटो छानबिन होस् र दोषीलाई कारबाही होस्। मृत छोराहरुको आखा पनि निकालेको छ शरीरको छालाहरु निकालेका छन् यो ह’त्या गरेकै हो।