घरमा बसी बसी पिपलको पातबाट यति धेरै कमाउन सकिन्छ। तर कसरी यो हेर्नुहोस्


हिन्दु धर्म र सस्कार अनुसार पिपललाई बिष्णुकाे अवतारकाे रूपमा लिने प्रचलन छ।यसरी पिपलकाे पात बाट सुन्दर कलाकारीकाे सम्भावना काे उत्खनन गरि कलाकाे क्षेत्रमा नयाँ अायाम थपि सृजनशिल्ता काे नयाँपम र उदाहरणीय कार्य दिन सफल भएकाेमा बधाई छ साथै यस्तै नयाँ कामका माध्यमबाट अाफु र पिछडिएको क्षेत्रहरू पनि ज्ञान र सृजनामा अव्वल बन्न सक्छन है भन्ने सन्देशका लागी मुरी मुरी धन्षबाद व्यक्त गर्दछाै। जुम्ला का व्यक्ति झापामा बसी बिराज भण्डारी ले यस्तो काम गर्दै हुनुहुन्छ।

झापा को गौरादह को कृषि क्याम्पसमा अध्यान गरिरहदा उहाले पिपलको पात बाट पनि तस्बिर , बिभिन्न किसिमका आकृति बनाउन सिक्नु भयो। उहाले बनाएका धेरै आकृतिहरु अहिले सामाजिक संजालमा चर्चित भएका छन्। बिराज ले आफु संग भएको प्रतिभा आफु संग मात्र सिमित नहोस भन्दै सो क्याम्पस मा पढ्ने केहि बिद्यार्थी छात्र-छात्राहरुलाई उहाले पिपलको पात मा विभिन्न आकृति बनाउन सिकाउनु भएको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।