सुर्खेतमा एक युवाले धा”रिलो ह”तियार प्रयोग गरी आफ्नै श्रीमती ह””त्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर हिँडिरहेको अवस्थामा प”क्राउ परेका छन् । पञ्चपुरि नगरपालिका -३ तोक्मा बस्ने अम्मर बहादुर आले मगरले आज श्रीमतीको ह””त्या गरेर टाउको प्लास्टिकको थैलोमा बोकेर हिँडेका हुन् ।
३८ वर्षीय मगरले मिना आले मगरको धारिलो ह”सियाले घाँ”टी काटि टाउको पलास्टिको थैलोमा हालेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकि नजिकबाट प्र””हरीले नियन्त्रणमा लिएको हो ।स्थानीयले पछाडिबाट ती व्यक्तिको तस्बिर लिएका थिए ।हाल आलेलाई ईलाका प्र”हरी कार्यालय बाबियाचौर राखिएको छ ।
प्र”हरीले आलेलाई नियन्त्रणमा लिएको भएतापनि के कारणले श्रीमतीको ह”त्या गरे भन्ने खुलेको छैन । इप्रका प्रमुख प्र””हरी निरीक्षक टिक प्रसाद देउवाले पैसाको विषयमा श्रीमतीसँग झगडा परेको बुझिएको बताए ।उनले भने, ‘अम्मर बहादुर आले वैदेशीक रोजगारको लागि विदेश गएको र त्यहाँबाट फर्केपछि गत वैशाखमा रोजगारीको लागि भारत गएको समेत खुलेको छ ।
पैसाको विषयमा झ”गडा परेको बुझिएको छ । थप कुराअनुसन्धानपछि थाहा हुनेछ ।’ उक्त घ””टना स्थलमा १३ जनाको प्र”हरी टोली खटिएको थियो । उनको घरमा छोरा छोरी र आमा रहेको प्र””हरी निरीक्षक देउवाले बताए ।