तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ नेहाको परिवारले खर्च गरेका थिए । बिहेको चार महिना पश्चात पंकज र नेहाबीच ख’टपट सुरु भएको थियो । पंकजले थप दाइजोमा काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई कु’टपिट तथा यातना दिइरहेको नेहाको आ”रोप छ ।
नेहाँ चौधरीलाई जिल्ला प्र”हरी कार्यालय मोहत्तरीले बिच रोड बाट बिना आधार पि”टपाट र गा”ली गलौच गर्दै २४ घण्टा थुनामा राखेको थियो।नेहा सङ्गै निहारिका र उन्को बच्चालाई समेत थुनामा राखी कु”’टपिट गर्दा निहारिकाको हातमा समेत गहिरो चो”ट लागेको छ भने बच्चा चिसोले गर्दा बिरामी परेको छ।उहाँहरु लाई २४ घण्टा भोकभोकै थु”निएको नेहाले बताईन्। डा. पंकज चौधरीलाई छुटाउन रामप्रेश चौधरीले अदालतमा मु”द्दा हालेका छन् ।
घरेलु हिं”सा गरेको आ”’रोपमा नेहाले जिल्ला अदालत महोत्तरीमा दर्ता गराएको मुद्दामा उनका श्रीमान् पंकज प”क्राउ परेका थिए । पंकजलाई तीन दिनअगाडि महोत्तरी प्रहरीले निय’न्त्रणमा लिएको थियो । तर रामप्रवेशले बिहीबार उच्च अदा”लत जनकपुरमा छोरा पंकजलाई छुटाउन बन्दी प्रत्यक्षीकरण मु”द्दा दर्ता गराएका हुन् । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीका ससुरा रामप्रेश चौधरी छोरा डा. पंकज चौधरीलाई छुटाउन अ”दालत पुगेका हुन् ।
हाल जिल्ला प्र”हरी कार्यालयमा राखेर डा. पंकज माथि प्र”हरीले अनुसन्धान गरिरहेको छ । घरबाट नि’कालिएकी नेहा चौधरी फेरि घर फर्किन् तर श्रीमान पंकज बोलेनन्। उल्टो नेहालाई प्र”हरीले लाग्यो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।