नेहाले रुदै भनिन् मेरो शरीर ५० लाखमा किन्न खोजियो। सबैलाई रुवाउने भिडियो हेर्नुहोस्


न्याय खोज्दै श्रीमानसँगै बस्छु भन्दै आफ्नै घर पुगेकी नेहालाई प्र”हीले समात्यो र २४ घण्टासम्म गैरकानुनी हि”रासदमा राखेर छाडिदियो। दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीका ससुरा रामप्रेश चौधरी छोरा डा. पंकज चौधरीलाई छुटाउन अदालत पुगेका छन्। तर नेहा चौधरीले आफ्नो श्रीमान सहित सासु र ससुरालाई पनि मु”द्दा हालेकी थिईन्। फ”रार भएका उनका ससुरा आफ्नो छोरा छुट्याउन आएका छन् तर प्रह”रीले उनलाई प”क्राऊ गरेको छैन भने सासु भने फरार नै छिन्।

घरेलु हिं”सा गरेको आ”’रोपमा नेहाले जिल्ला अदालत महोत्तरीमा दर्ता गराएको मुद्दामा उनका श्रीमान् पंकज प”क्राउ परेका थिए । पंकजलाई तीन दिनअगाडि महोत्तरी प्रहरीले निय’न्त्रणमा लिएको थियो । तर रामप्रवेशले बिहीबार उच्च अदा”लत जनकपुरमा छोरा पंकजलाई छुटाउन बन्दी प्रत्यक्षीकरण मु”द्दा दर्ता गराएका हुन् । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीका ससुरा रामप्रेश चौधरी छोरा डा. पंकज चौधरीलाई छुटाउन अ”दालत पुगेका हुन् ।

हाल जिल्ला प्र”हरी कार्यालयमा राखेर डा. पंकज माथि प्र”हरीले अनुसन्धान गरिरहेको छ । घरबाट नि’कालिएकी नेहा चौधरी फेरि घर फर्किन् तर श्रीमान पंकज बोलेनन्। उल्टो नेहालाई प्र”हरीले लाग्यो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।