बुटवल उपमहानगरपालिका-१३ बेलबासमा एक परिवारमाथि अज्ञात समूहले आ’क्रमण गर्दा एक जनाको ज्यान गएको छ। शुक्रबार साँझ जितगढी नजिकै भएको झडपममा ६० वर्षीय यमप्रसाद नेपालको उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ । बेलबास झोलुंगेपुल निवासी ५५ वर्षीय यमप्रसाद नेपालको परिवारमाथि आ”क्रमण भएको हो। आ’क्रमणमा परी नेपालको मृ”त्यु भएको प्र’हरी स्रोतले जनाएको छ।
मृतक नेकपा एमाले निकट युवासंघका जिल्ला सदस्य तथा अनेरास्ववियु बुटवल उपमहानगर कमिटी उपाध्यक्ष दिपेशराज नेपालको बुवा भएको बुझिएको छ । आ”क्रमणमा परिवारका सदस्य घा”इते भएका छन् । उनका दुई छोराहरू दिवस र दिपेश नेपाल घा”इते भएका छन्। उनीहरूमाथि कस्ले किन आ’क्रमण गर्यो भन्ने खुलेको छैन। प्रहरी घटनास्थलमा पुगेको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
https://youtu.be/WX5b8hvNuOU
यो पनि-प्रदेश – १ को मुख्यमन्त्रीमा एमालेका सांसद हिक्मत कार्कीले दाबी पेश गर्ने तयारी भएको छ । नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले दिएको समय आज दिउँसो ५ बजे सकिँदै छ । त्यसअघि नै एमालेका सांसद कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । सत्तारुढ गठबन्धनबीच शीर्ष तहमा भएको भागबण्डामा प्रदेश- १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हो ।
त्यस्तै माओवादीले माओवादीले सभामुखमा चित्त बुझाउनु परेको छ । शीर्ष नेताको बैठकपछि आजै प्रदेश – १ को सरकारमा दाबी गर्ने गठबन्धनको तयारी भइरहेको हो । मुख्यमन्त्रीको दाबी गर्दै आएका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले प्रदेश – १ एमालेको भागमा परेको पुष्टि गरे । उनले प्रदेश सभामुख भने माओवादीले लिने पनि स्पष्ट पारे ।